PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ओलीलाई भ्रष्टाचारको आरोप लगाउने माओवादी सांसद दाहालले के भने?



पहिलोपोस्ट

ओलीलाई भ्रष्टाचारको आरोप लगाउने माओवादी सांसद दाहालले के भने?

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अनावश्यक संसद अवरोध गरेको बताएका छन्। उनले जेठ १० गतेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेलामा पशुपतिमा सुनको जलहरी नभइ पित्तलको लगाएको आरोप लगाएका थिए।

उक्त आरोप पछि आज एमालले संसद अवरोध गरेको हो। आज दाहालले ओलीले उक्त विषयको नैतिक जिम्मेवारी लिनुपर्ने बताए। 'मैले शिष्टता पूर्वक ओली सरकारको भ्रष्टाचारको विषय उठाए,' उनले भने। उनले आफूले सार्वजनिक रुपमा उठेका विषय संसदमा राखेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell