PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा रहेका अव्यवस्थित घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले माइतीघरदेखि थापाथलीतर्फ जाने मोडमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको हो।

सो मोडमा चिया खाजा पसल, फलफुल पसल लगायत थिए। काठमाडौंको मेयरमा निर्वाचित भएदेखि नै बालेन शाहले पालिकाभित्रका सडक अतिक्रमण गरी बनाइएका घरटहराहरु भत्काउन सुरु गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell