PahiloPost

May 24, 2026 | १० जेठ २०८३

टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नीको निवेदन राष्ट्रपति कार्यालयले पठायो गृहमा



पहिलोपोस्ट

टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नीको निवेदन राष्ट्रपति कार्यालयले पठायो गृहमा

काठमाडौं : टीकापुरमा घटनामा मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा दिएको निवेदन गृह मन्त्रालयमा कार्यार्थ पठाइएको छ। बिहीवार चौधरीलाई आम माफी नदिन राष्ट्रपति कार्यालयमा बोहराको निवेदन परेको थियो।

आफू र आफ्नो परिवार निरन्तर पीडामा रहेको बताउँदै सजाय माफीको कुराले घाउमा थप नुनचुक थपिएको शारदाको निवेदनमा उल्लेख छ। राष्ट्रपति कार्यालयले गृह मन्त्रालयको आम माफीको प्रस्तावलाई शुक्रवार गृहमै पठाएको छ। कानुन र अदालतको फैसला विपरित हुनेगरी सजाय माफी दिन नहुने भन्दै राष्ट्रपति कार्यालयले प्रस्ताव फिर्ता गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell