PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ओलीको अभिव्यक्तिमाथि विश्वप्रकाशको टिप्पणी : शरणार्थी प्रकरणमा को दोषी को निर्दोष? छुटाउने हामी न्यायाधीश होइन



पहिलोपोस्ट

ओलीको अभिव्यक्तिमाथि विश्वप्रकाशको टिप्पणी : शरणार्थी प्रकरणमा को दोषी को निर्दोष? छुटाउने हामी न्यायाधीश होइन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको भनेर संसदमा भनेकोमा विरोध गरेका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै शर्माले प्रहरीले गरिरहेको अनुसन्धान ठीक बेठिक भन्न नमिल्ने उनले बताए। 'निर्दोष फसाउने प्रयास भइरहेको छ भन्नुभयो। को दोषी को निर्दोष? हामी हामी न्यायाधीश होइन,' उनले भने। उनले उक्त प्रकरणमा कोही पनि आवेगमा आउन नहुने बताए। 

उनले पुष्पकमल दाहाल प्रचण्डलाई सुकुम्बासीलाई लालपूर्जा दिन आग्रह गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell