PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु



रासस

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
फाइल फोटो।

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। उनका अनुसार आइतवारको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell