PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

आइफा अवार्डमा आलिया र हृतीक बेस्ट एक्टर, दृश्यम २ उत्कृष्ट फिल्म



पहिलोपोस्ट

आइफा अवार्डमा आलिया र हृतीक बेस्ट एक्टर, दृश्यम २ उत्कृष्ट फिल्म

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) को २०२३ संस्करणमा बेस्ट फिल्मको अवार्ड दृश्य २ ले जितेको छ। अजय देवगान लिड रोलमा रहेको क्राइम थ्रिलरले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्दा हृतीक रोशनले बेस्ट लिडिङ एक्टरको अवार्ड हासिल गरेका छन्। फिल्म विक्रम वेधाका लागि उनी उत्कृष्ट एक्टर चुनिएका हुन्।

फिल्म गंगुबाई काठियावालाबाट आलिया भट्टले महिलातर्फको वेस्ट एक्टर हासिल गरिन्। सञ्जयलीला भन्सालीको फिल्ममा उनको लिड रोल छ। 

 

अरु कसले के जिते?

निर्देशक - आर माधवन, रकेट्री दी नाम्बी इफेक्ट

सपोर्टिङ वेस्ट एक्टर (मेल)- अनिल कपुर, जुग जुग जिओ

सपोर्टिङ वेस्ट एक्टर (फिमेल)- मुनी रोय, ब्रम्हास्त्र

बेस्ट डेब्यु (मेल) - सन्तनु महेश्वरी, गंगुबाई र वविल खान, कला

बेस्ट डेब्यु (फिमेल) - खुशाली कुमार, धोका

बेस्ट प्लेब्याक सिंगर (मेल) - अरजित सिंह - ब्रम्हास्त्र

बेस्ट प्लेब्याक सिंगर (फिमेल) - श्रेया घोशल - ब्रम्हास्त्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell