PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मन्त्री क्वाटरमा रेशम, पुल्चोकमा रञ्जिता र छोरासँग फोटोसुट

मन्त्री क्वाटरमा रेशम, पुल्चोकमा रञ्जिता र छोरासँग फोटोसुट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएपछि रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छ्न।  फूलमाला लगाएर उनी श्रीमती रञ्जिता श्रेष्ठ बसिरहेको मन्त्री क्वाटर पुगेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष समेत रहेक रञ्जिता भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री हुन्। मन्त्री क्ववाटर पुगेपछि रेशमले रञ्जिता र छोरा सँग तस्विर खिचाएका थिए। मन्त्री क्वाटरमा रेशमलाई पार्टीका नेता तथा शुभेच्छुकले स्वागत गरेका थिए।

रेशमले आजै माइतीघरमा सम्बोधन गर्ने र त्यसपछि कैलाली फर्कने योजना बनाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell