PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

अधिकार खोज्दै मुख्यमन्त्री, 'केन्द्र सरकारले हस्तक्षेप गर्न भएन'



पहिलोपोस्ट

अधिकार खोज्दै मुख्यमन्त्री, 'केन्द्र सरकारले हस्तक्षेप गर्न भएन'

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको बताएका छन्। सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा चौधरीले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिरहने बताएका हुन्। 

अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चौधरीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आआफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औंल्याए। साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिए।

‘अधिकार बाँडफाँटमा केन्द्र सरकारले हस्तक्षेप गर्न भएन। अधिकारहरू प्रदेशमा दिन म ध्यानाकर्षण गराउँदछु। गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पुर्‍याउनु छ। अनि मात्र गणतन्त्रामा सबैको अपनत्व बढ्छ। प्रदेश सरकारले यसलाई ध्यानमा राखेर कार्यक्रम बनाउँछौं’, मुख्यमन्त्री चौधरीले भने।

आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा, चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसको महत्व ठूलो रहेको बताए। प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाएको हो। कार्यक्रममा मुख्यमन्त्री चौधरीसँगै प्रदेशका सभामुख तुलाराम घर्ती, मन्त्रीहरु, सचिव, कर्मचारीलगायतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699696a24328c2.16500097): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699696a24328c2.16500097,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699696a2435e39.50367599): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699696a2435e39.50367599,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699696a246ad46.77377118): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699696a246ad46.77377118,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293