PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अर्थमन्त्री डा प्रकाश शरण महतको बजेट प्रस्तुति [लाइभ]



पहिलोपोस्ट

अर्थमन्त्री डा प्रकाश शरण महतको बजेट प्रस्तुति [लाइभ]

अर्थमन्त्री डा प्रकाश शरण महत अहिले संसदमा आगामी आर्थिक वर्षको बजेट भाषणको सम्बोधन गरिरहेका छन्। खराव अवस्थाबाट गुज्रिरहेको मुलुकको आर्थिक तस्बिर फेर्नुपर्ने अवस्थामा धेरैको ध्यान बजेटमाथि छ। एक वर्षको आर्थिक परिदृश्य पेश हुने तथा आम्दानी र खर्चको विवरण पेश हुने भएकाले बजेटमाथि सबैको नजर रहेको छ। हेर्नुस् बजेट सम्बोधनको लाइभ - 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell