PahiloPost

Jun 15, 2025 | १ असार २०८२

आर्थिक वृद्धि न्यून हुनेछ : अर्थमन्त्री महत



पहिलोपोस्ट

आर्थिक वृद्धि न्यून हुनेछ : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि न्यून हुने बताएका छन्। संघीय संसद भवनमा बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने बताएका हुन्।

'विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्ता आएको हुँदा आर्थिक वृद्धी न्यून हुने देखिएको छ,' उनले भने।

उनले कोरोना भाइरस महामारीबाट विस्तारै आर्थिक क्षेत्र उठ्ने प्रयासमा रहँदा युक्रन-रसिया युद्ध, उच्च ब्जाजदर, पुँजीगत खर्च बढ्न नसकेको अवस्थाका कारण आर्थिक गतिजविधिमा सुस्तता आएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell