PahiloPost

May 24, 2026 | १० जेठ २०८३

राजस्व संकलन अहिलेभन्दा ६ प्रतिशतले घट्ने, ११ खर्ब ७९ अर्ब मात्र सीमित



पहिलोपोस्ट

राजस्व संकलन अहिलेभन्दा ६ प्रतिशतले घट्ने, ११ खर्ब ७९ अर्ब मात्र सीमित

काठमाडौं : चालु वर्षको तुलनामा आगामी आर्थिक वर्ष राजस्व संकलन करिब ६ प्रतिशतले घट्ने प्रक्षेपण आज सार्वजनिक बजेटमा गरिएको छ।

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए। राजश्व चालु आर्थिक वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell