PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

श्रम मन्त्रालयलाई ८ अर्व ८ करोड बजेट, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरिने



पहिलोपोस्ट

श्रम मन्त्रालयलाई ८ अर्व ८ करोड बजेट, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरिने

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा मर्यादित रोजगारीको अवसरलाई सिर्जना गरिने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ‘श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नारासहित वैदेशिक रोजगारीलाई मर्यादित र सम्मानित बनाइने बताए।

आगामी बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्व ९४ करोड बजेट विनियोजन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरिने समेत उनले बताए।

श्रम तथा रोजगार मन्त्रालयको लागि ८ अर्व ८ करोड बजेट विनियोजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell