PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

काठमाडौंका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने



पहिलोपोस्ट

काठमाडौंका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंका थप ४४ स्थानका व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने पनि उनले छ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell