PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

लम्बेतान बजेट भाषण सुनिरहेका सांसदको यस्तो देखियो भावभंगी

लम्बेतान बजेट भाषण सुनिरहेका सांसदको यस्तो देखियो भावभंगी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : झन्डै ३ घन्टा लामो भाषण। अंकभन्दा शब्दको मात्रा भारी। अर्थ मन्त्री डा प्रकाशशरण महतले आज १७ खर्ब ५१ अर्बको बजेट भाषण गरे। आगामी वर्षको आय व्ययको हिसाब सुन्ने चासो सबैमा हुने नै भयो।

भाषण लामो किन नहोस्? ९६ पेज पढ्नुपर्ने अवस्था। कतै हाँस्दै त कतै लर्बरिँदै लगातार पढिरहे महतले। ठीक त्यतिखेर मानिसहरु टेलिभिजनका पर्दा, सोसल मिडिया र रेडियोबाट पनि सुनिरहेका थिए उनलाई। पट्यारलाग्दो भए पनि मानिस सचेत थिए - आफूसँग सरोकारको क्षेत्रमा बजेटले के गर्छ भन्ने। तलबदेखि करसम्मका कुरामा अर्थ मन्त्रीले के भन्छन् सुन्नै पर्‍यो। 

सांसदहरुले त झन् नसुनी धरै थिएन। त्यसैले उनीहरु संसद भवनभित्रै थिए। उनीहरु कति अलर्ट भएर बजेट भाषण सुन्न बसे त? प्रवीण रानाभाटका लेन्सबाट कैद भएका दृश्यहरु :

 



ट्रेन्डिङ पोस्ट

Ncell