PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सामाजिक सुरक्षा कोषमा आबद्ध भए विदेशमा काम गर्ने नेपालीले टेलिभिजन ल्याउँदा कर नलाग्‍ने



पहिलोपोस्ट

सामाजिक सुरक्षा कोषमा आबद्ध भए विदेशमा काम गर्ने नेपालीले टेलिभिजन ल्याउँदा कर नलाग्‍ने

काठमाडौं : विदेशमा काम गर्ने नेपालीले स्वदेश आउँदा टेलिभिजन ल्याउँदा अबदेखि कर नलाग्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत विनाकर टेलिभिजन ल्याउन पाउने घोषणा गरेका हुन्।

तर, सामाजिक सुरक्षा कोषमा आवद्ध नेपालीहरुले मात्रै स्वदेश फर्किँदा यसरी कर बिहीन टेलिभिजन ल्याउन पाउनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell