PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सदाबहार सडक सकस : स्थानीयले गरे जोरपाटी साँखु सडक अवरोध

सदाबहार सडक सकस : स्थानीयले गरे जोरपाटी साँखु सडक अवरोध

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जोरपाटी साँखु खण्डको बाग्मती पुलमादेखि दक्षिण ढोकासम्मको सडक अवरोध भएको छ। लामो समयसम्म सडक निर्माण नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

सम्बन्धित निकायलाई पटक पटक आह्वान गर्दा पनि सडक निर्माणमा ध्यान नदिएकाले विरोध स्वरुप सडक बन्द गरिएको स्थानीयले बताएका छन्।

सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या देखिएको छ। बौद्ध, चाबहिल, रत्नपार्क जाने सवारी साधनलाई स्थानीयले नारायणटारबाटै फर्काइदिएका छन्। साँखुदेखि आउने सवारीसाधनलाई भने मूलपानी स्टेडिया नजिकैबाट फर्काइएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell