PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

'अन्तिम संस्कार' को ट्रेलरमा 'मर्डर मिस्ट्री' को कथा



पहिलोपोस्ट

'अन्तिम संस्कार' को ट्रेलरमा 'मर्डर मिस्ट्री' को कथा

काठमाडौं : विजय लामा र दिया पुनको मुख्य भूमिका रहेको फिल्म 'अन्तिम संस्कार'को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट लामो ट्रेलरमा एक रहस्यमय घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले गरेको अनुसन्धान प्रक्रियालाई देखाइएको छ। 

प्रदीप शाही निर्देशित फिल्ममा विजय र दीयाका साथै रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जनलाई लगायतका कलाकारहरुको अभिनय छ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको विनोद सुवेदी क्षितिज निर्माता हुन। यो फिल्म आगामी असार ८ गतेबाट प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell