PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

त्रिशुलीमा गृहमन्त्री र प्रहरी महानिरीक्षकको र्‍याफ्टिङ



पहिलोपोस्ट

त्रिशुलीमा गृहमन्त्री र प्रहरी महानिरीक्षकको र्‍याफ्टिङ

त्रिशुली :  त्रिशुली नदीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानका लागि गोताखोर तालिम सञ्चालन गरिएको छ। सो क्रममा बिहीवार बिहान प्रहरीका जवानहरुलाई विपद्को पूर्व तयारीको तालिम दिइयो।

तालिमको निरीक्षण गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि त्रिशुली पुगेका थिए। श्रेष्ठले त्रिशुली नदीमा र्‍याफ्टिङ पनि गरेका छन्।

गृहमन्त्री श्रेष्ठसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर तथा सशस्त्रका महानिरीक्षक राजु अर्यालपनि उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell