
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
वार्तापछि दुवै देशको प्रतिनिधिमण्डलबिच छलफल भएको थियो। अहिले प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरिरहेका छन्।