PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सिनेमा हलमा पनि प्रदर्शन होला 'सिर्फ एक बन्दा काफी है'?



पहिलोपोस्ट

सिनेमा हलमा पनि प्रदर्शन होला 'सिर्फ एक बन्दा काफी है'?

मनोज बाजपेयीको मुख्य भूमिका रहेको बलिउड फिल्म 'सिर्फ एक बन्दा काफी है' सिनेमा हलमा पनि रिलिज गर्नेबारेमा छलफल भइरहेको छ।मे २३ मा ओटिटी प्लेटफर्म जिफाइभमा ‍रिलिज भएको यस फिल्मको चौतफी चर्चा भइरहेको छ।

ओटीटीमा फिल्म हिट भएसँगै निर्माणटिमले हलमा पनि फिल्म प्रदर्शन गर्ने तयारी गरेको नवभारत टाइम्समा उल्लेख छ।

फिल्मका निर्देशकअपूर्व सिंह कार्कीले भने, 'अहिलेसम्म छलफल भइरहेको छ। स्ट्रिमिङ प्लेटफर्म र निर्माताबीचको आन्तरिक कुराकानी हो। निर्णय उनीहरुको हातमा छ, यो त्यस्तो चीज हो जुन म साँच्चै पर्खिरहेको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell