PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

माइतीघरमा राष्ट्रपति पौडेलको प्रशंसा : अनागरिकलाई नागरिक बनाएको भन्दै दिए धन्यवाद!

माइतीघरमा राष्ट्रपति पौडेलको प्रशंसा : अनागरिकलाई नागरिक बनाएको भन्दै दिए धन्यवाद!

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा धन्यवाद सभा आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा प्रशंसा गर्दै धन्यवाद सभा आयोजना गरिएको गौरव पाण्डेले जानकारी दिए।

धन्यवाद सभामा उनीहरुले अनागरिकलाई नागरिक बनाएकोमा धन्यवाद भन्दै नाराबाजी गरेका थिए। उनीहरुले नागरिक नै शरणार्थी बन्ने देशमा अनागरिकलाई नागरिक बनाएकोमा धन्यवाद, अब पढ्तै मधेश, अब खाता खोलताई मधेश, अब उन्नति प्रगति करतई मधेश जस्ता प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell