काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रवार बस्दैछ।
बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनमा काम हुने एमालेले बताएको छ।