PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

'अखण्ड भारत' नक्साको विरोधमा राप्रपाको प्रदर्शन

'अखण्ड भारत' नक्साको विरोधमा राप्रपाको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : भारत सरकारले नयाँ संसद् भवनमा नेपालको भूभागसहितको नक्सा राखेपछि नेपालमा विरोध भइरहेको छ। लुम्बिनी र कपिलवस्तुलाई 'अखण्ड भारत'को नक्सामा राखिएपछि विवाद भएको हो।

नेपालको भूमिलाई अखण्ड भारतको नक्सामा राखेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विरोध प्रदर्शन गरेको छ।

त्यसक्रममा राप्रपाका नेता, कार्यकर्ताले नक्सा संसदबाट हटाउन भन्दै नारा लगाएका थिए। यस्तै, उनीहरुले लिपुलेक कालापानी क्षेत्रबाट पनि भारतीय पक्षलाई हट्न भन्दै नाराबाजी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell