PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

एमालेले गर्‍यो १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत



पहिलोपोस्ट

एमालेले गर्‍यो १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौंः नेकपा (एमाले) विभिन्न पार्टी परित्याग गरी दल प्रवेश गरेका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। शुक्रबारको सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको हो।

मनोनीत हुनेमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जङ्गली, हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell