PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

पोखरा पुग्यो कांग्रेस रुपान्तरण अभियान



पहिलोपोस्ट

पोखरा पुग्यो कांग्रेस रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले पार्टी शुद्धीकरणका लागि रुपान्तरण अभियानलाई थप बृहत बनाएको छ। मधेश प्रदेशको जनकुपरबाट शुरु भएको रुपान्तरण वाग्मती हुँदै शनिवार गण्डकी प्रदेशको पोखरामा पुग्यो।

कांग्रेस नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले नेतृत्वप्रतिको वितृष्णालाई सम्बोधन गर्ने बताए। पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

पार्टीमा सबैलाई समान व्यवहार नहुँदा आफूहरु विद्रोह गरेर रुपान्तरित कांग्रेसको रुप देखाउन देशभर वडावडा तहसम्म पुग्नेसमेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell