PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा स्वागत [तस्विरहरु]

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा स्वागत [तस्विरहरु]

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार पाँच मन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा उनले भ्रमण परिणाममुखी भएको बताएका छन्। सीमासम्बन्धी समस्यामा विशेष कुराकानी भएको दाबी उनले गरेका छन्। तर विषय भने खुलाएनन्।

विमानस्थलमा प्रधानमन्त्रीको स्वागतमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा नेपाल सरकारका मन्त्रीलगायतको उपस्थिति थियो।



ट्रेन्डिङ पोस्ट

Ncell