PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

गर्मी बढेपछि दुधौलीमा एकसाता विद्यालय बन्द



पहिलोपोस्ट

गर्मी बढेपछि दुधौलीमा एकसाता विद्यालय बन्द

काठमाडौं : केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ। गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए।  हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell