PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकीको नीति तथा कार्यक्रम : एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म



पहिलोपोस्ट

गण्डकीको नीति तथा कार्यक्रम : एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म

पोखरा : गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

एक प्रदेश निर्वाचन क्षेत्र एक नमूना घरवास कार्यक्रम, एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म, हस्तकलाका लागि कोसेली घर बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। एक घर एक धारा सरकारको पूरानो योजनालाई पनि कार्यक्रममा यथावत् राखिएको छ।

यस्तै, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रलाई गण्डकीको मातहात ल्याउन पहल गरिने कार्यक्रममा उल्लेख गरिएको छ। सीपको माग र आपूर्ति सहज बनाउन रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारको लक्ष्य छ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell