PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस : को-को परे? यस्तो छ सूची



पहिलोपोस्ट

४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस : को-को परे? यस्तो छ सूची

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस भएको एक सातापछि मात्र उनीहरुको बढुवा स्वीकृत भएर दर्ज्यान्ही चिन्ह लगाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell