PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘सत्य प्रेमकी कथा’को ट्रेलरमा यस्तो देखिए कार्तिक र किआरा



पहिलोपोस्ट

‘सत्य प्रेमकी कथा’को ट्रेलरमा यस्तो देखिए कार्तिक र किआरा

किआरा आडवानी र कार्तिक आर्यनको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘सत्य प्रेमकी कथा’ को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक र किआराबीचको भेट, प्रेमसम्बन्ध र उनीहरुको जीवनमा आउने उतावचढावको कथालाई ट्रेलरमा देखाइएको छ।

समीर विदवान्सले निर्देशित फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन्। फिल्ममा साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी रहेको छ।

यस फिल्ममा गजराज राव, सुप्रिया पाठक, राजपाल यादव लगायतका कलाकारहरुको अभिनय छ। यो फिल्म आगामी असार १४ गते रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell