.jpg)
काठमाडौं : मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा अहिले जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो।