PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

बालेनले आफ्नो कार्यकक्षमा राख्न लगाए 'ग्रेटर नेपाल'को नक्सा



पहिलोपोस्ट

बालेनले आफ्नो कार्यकक्षमा राख्न लगाए 'ग्रेटर नेपाल'को नक्सा

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राखिएको छ।

बालेन हाल निजी कामको सिलसिलामा भारतमा छन्। उनकै निर्देशनमा आज उनको कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राखिएको हो।

भारतको नयाँ संसद भवनमा कपिलवस्तु र लुम्बिनीसहितको नक्सा राखिएको छ। त्यसपछि भारतलाई जवाफ दिन नेपालको संसदमा पनि 'ग्रेटर नेपाल'को नक्सा राख्न आवाज उठिरहेको छ। यसबिच भारतको संसदमा 'अखण्ड भारत'को नक्सा राखिएकोमा विरोध भइरहँदा बालेनले 'ग्रेटर नेपाल'को नक्सा राख्न लगाएका हुन्।

यो नक्सालाई लिए बंगलादेश र पाकिस्तानले पनि विरोध जनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell