PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालले बानेश्वरमा प्रदर्शन गर्ने



पहिलोपोस्ट

हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालले बानेश्वरमा प्रदर्शन गर्ने

काठमाडौं : राप्रपा नेपालका जनवर्गीय संगठनले भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दु राष्ट्रको माग राखी शुक्रवार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। नयाँ बानेश्वरमा विरोध सभा तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने बर्तौलाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell