PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

कांग्रेस सचेतकमा सुशीला थिङ मनोनित



पहिलोपोस्ट

कांग्रेस सचेतकमा सुशीला थिङ मनोनित

काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा सुशीला थिङ मनोनित भएकी छिन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज थिङलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए। कांग्रेस प्रमुख सचेतकमा यसअघि नै रमेश लेखक मनोनित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell