PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

उडिसा रेल दुर्घटनामा मृत्यु भएका पर्साका इन्द्रजित पासवानको शव ल्याइयो



पहिलोपोस्ट

उडिसा रेल दुर्घटनामा मृत्यु भएका पर्साका इन्द्रजित पासवानको शव ल्याइयो

वीरगंजः भारतको उडिसा राज्यको बालासोरमा गत मंगलबार राति २८८ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा मृत्यु भएका एक युवकको शव पर्सा ल्याइएको छ । पर्सा छिपहरमाई गाउँपालिका ५ भिस्वा बस्ने २१ वर्षीय इन्द्रजित पासवानको रेल दुर्घटनामा मृत्यु भएको हो। खनाखतपछि शव नेपाल ल्याइएको हो।

रोजगारीका सिलसिलामा भारत गएका पासवानको दुर्घटनमा मृत्यु भएको हो। पासवनाका भिनाजु र भतिजाको समेत सोही दुर्घटनामा मृत्यु भएको छ। पासवानको सिक्टा नदीमा अन्तिम संस्कार गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell