PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यौनिक तथा लैंगिक अल्पसंख्यकको परेडमा जे देखियो ... 

यौनिक तथा लैंगिक अल्पसंख्यकको परेडमा जे देखियो ... 

रोजन श्रेष्ठ/पहिलोपोस्ट


शनिवार मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा यौनिक तथा लैंगिक अल्पसंख्यकले नेपाल गौरव यात्रा गरेका छन्। यात्राका लागि उनीहरु बिहान ११ बजेबाट शान्तिबाटिकामा भेला भएका थिए। आफ्नो पहिचानलाई गौरवको रुपमा प्रस्तुत गर्न परेडमा जुटेकाहरुको शान्तिबाटिका हुँदै नारायणचौर पुगेका छन्। 

विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउँछन्। नेपालमा विशेषतः सन् १९६९ जुन महिनामा न्युयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो। नेपालमा यस्तो परेड मनाउन थालेको सातौं वर्षमा लागेको सहभागीहरुले बताएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell