PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कला संस्कृतिको प्रवर्द्धनमा नेपाल अर्केष्टा, चार सय कलाकारको सामूहिक प्रस्तुति

कला संस्कृतिको प्रवर्द्धनमा नेपाल अर्केष्टा, चार सय कलाकारको सामूहिक प्रस्तुति

रोजन श्रेष्ठ/पहिलोपोस्ट


अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा ज्यापू महागुथि र काठमाडौँ महानगरपालिकाले नेपाल अर्केष्टा ११४३ समारोह आयोजना गरेका छन्। आर्केष्टामा चार सय कलाकारले एकै पटक विभिन्न बाजा बजाएर प्रस्तुति दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell