PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री प्रकाशशरण महत (लाइभ)



पहिलोपोस्ट

बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री प्रकाशशरण महत (लाइभ)

काठमाडौं : आर्थिक वर्ष २०८०-८१ को बजेटबारे उठेका प्रश्नहरुबारे अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिइरहेका छन्।

प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको उनले जवाफ दिइरहेका छन्।

त्यसक्रममा उनले करको दायरा कुनै निश्चित व्यक्ति वा समूह लक्षित नएको बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell