PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए दोस्रोपटक विश्वासको मत



पहिलोपोस्ट

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए दोस्रोपटक विश्वासको मत

जनकपुरधामः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत पाएका छन्। मंगलबार प्रदेश सभामा यादवले १०३ मत पाए।

१०७ सदस्यीय प्रदेश सभामा पक्षमा १०३ र विपक्षमा कुनै मत परेन। तीन सदस्य अनुपस्थित भए।

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले दोस्रोपटक विश्वासको मत लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell