PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

मायावी' मा दीपिका र आर्शिवाद



पहिलोपोस्ट

मायावी' मा दीपिका र आर्शिवाद

काठमाडौं : दीवाकर भट्टराईको निर्देशनमा फिल्म ‘मायावी’ बन्ने भएको छ। फिल्मको घोषणासँगै मुख्य कलाकारमा दीपिका प्रसाईं र आर्शिवाद श्रेत्री पक्का भएको निर्देशक भट्टराईले जानकारी दिए।

‘अहिले दीपीका र आर्शिवाद मात्रै अनुबन्धित हुनुभएको छ। बाँकी कलाकारहरु पनि चाँडै फाइनल गरिनेछ,’ उनले भने।

फिल्ममा निर्देशक भट्टराईकै पटकथा लेखन रहेको छ। फिल्मको छायाङ्‍कन पोखरामा साउन महिनाको अन्तिम साताबाट सुरु हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell