PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको सुनुवाइ भोलि



पहिलोपोस्ट

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको सुनुवाइ भोलि

काठमाडौ : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइको लागि डाकेको छ। कार्कीलाई बिहिवार बिहान ८ बजे सुनुवाइ समितिमा डाकिएको हो।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले समितिमा आफ्नो कार्ययोजना पेश गर्नेछन्। उनीमाथि २९ उजुरी परेका छन्। वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। असार १ गते कार्कीको पद टुंगो लाग्ने तयारी गरेको छ। कार्कीको कार्यकाल साउन २९ गतेसम्म कायम रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell