PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

नागरिकता विधेयकको पक्षमा फैसला नभए सत्याग्रह बस्ने पूर्वसभासद्को घोषणा



पहिलोपोस्ट

नागरिकता विधेयकको पक्षमा फैसला नभए सत्याग्रह बस्ने पूर्वसभासद्को घोषणा

काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा विधेयकलाई रोक्नु असंवैधानिक भन्दै संविधान सभा सदस्य रामकुमार शर्माले विरोध जनाएका छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका शर्माले चाँडोभन्दा चाँडो विधेयकको पक्षमा आदेश जारी गर्नसमेत माग गरेका छन्। 

नागरिकता विहीनले नागरिकता पाउने विधेयक प्रमाणीकरण रोकिए असार १ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा 'सत्याग्रह' गर्ने घोषणा शर्माले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell