PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त, शंकरदास बैरागी बने राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार



पहिलोपोस्ट

बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त, शंकरदास बैरागी बने राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार

काठमाडौं : बिहीबार बिहान बसेको मन्त्रीपरिषद्‍ बैठकले मुख्य सचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। मुख्य सचिव शंकरदास बैरागीको स्थानमा अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो।

मुख्य सचिव नियुक्त भएका अर्याल केही दिनमा सचिवबाट अवकाश पाउँदै थिए।

बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारमा नियुक्त गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा बैरागीलाई शपथ ग्रहण समेत गराइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell