PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु



पहिलोपोस्ट

क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु
Photo : Nirmesh Vadera/AFP/Getty Images

क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। मोनितोबा प्रान्तका जेष्ठ नागरिक सवार बस राजमार्गमा ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा घाइते भएका १० जनालाई अस्पताल लगिएको छ। दुर्घटना लगत्तै १२ वटा एम्बुलेन्स दुर्घटनास्थल पुगेको थियो। यस्तै, उद्धारका लागि एयर एम्बुलेन्ससमेत प्रयोग गरिएको थियो।

मोनितोबामा यो हालसम्मकै डरलाग्दो र ठूलो सडक दुर्घटना हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell