PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

भूमे पर्वको अवसरमा खुलामञ्चमा यसरी रमे मगर समूदाय

भूमे पर्वको अवसरमा खुलामञ्चमा यसरी रमे मगर समूदाय

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : शुक्रवारबाट मगर समूदायको भूमे पर्व शुरु भएको छ। यही अवसरमा काठमाडौंमा रहेका मगरहरूको खुलामञ्चमा रमेका छन्। भूम्या, भूमे र भूयाँरपूजाका रुपमा चिनिने यो पर्वमा मगरहरु मौलिक पहिरनमा सजिएर प्रकृतिको पूजा गर्दछन्।

वर्षा शुरु भएसँगै प्राकृतिक विपत्ति नआओस् भनेर प्रार्थना गर्न यो पूजा गरिन्छ। हरेक वर्ष असार १ देखि ३ गतेसम्म यो पर्व मनाइने आयोजकले जनाएको छ। पर्व उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल खुलामञ्च पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell