A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698701a0173597.10838722): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698701a0173597.10838722,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नक्कली भुटानी शरणार्थी प्रकरण : आदेश आउनै लाग्दा अदालतमा सुरक्षाकर्मीको बाक्लो घेरा
PahiloPost

Feb 7, 2026 | २५ माघ २०८२

नक्कली भुटानी शरणार्थी प्रकरण : आदेश आउनै लाग्दा अदालतमा सुरक्षाकर्मीको बाक्लो घेरा

नक्कली भुटानी शरणार्थी प्रकरण : आदेश आउनै लाग्दा अदालतमा सुरक्षाकर्मीको बाक्लो घेरा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको मुद्दाको थुनछेक बहस सकिएको छ. अबको केही समयमा नै आदेश आउने तयारी भइरहेको छ।

त्यसैले पनि होला काठमाडौं जिल्ला अदालतअगाडि मानिसको उपस्थिति बाक्लो देखिएको छ। बिहानैदेखि अदालत हाताभित्र सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। सुरक्षाकर्मीहरु अदालतको मुल गेटमा डोरीको घेरा बनाएर बसेका छन्।

पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायका पक्षमा कस्तो आदेश आउछ भन्ने सबैको चासोको विषय बनेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell