PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

सर्वोच्च परिसरमा नवनियुक्त प्रधानन्यायाधीशको पर्खाइ

सर्वोच्च परिसरमा नवनियुक्त प्रधानन्यायाधीशको पर्खाइ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित एक समारोहकाबीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन्। आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए। नयाँ प्रधानन्याधीशलाई स्वागत गर्न सर्वोच्च परिसरमा न्यायाधीश र कर्मचारी तयारीमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell