PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

घटेर आयो गण्डकीको बजेट



पहिलोपोस्ट

घटेर आयो गण्डकीको बजेट
Photo credit : Bishan Kshetri

पोखरा : गण्डकी प्रदेशको बजेट दुई अर्ब घटेर आएको छ। गण्डकीका अर्थमन्त्री जीतबहादुर आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

सरकारले चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पुँजीगततर्फत २० अर्ब १९ करोड बजेट ल्याएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको बजेट ३५.९१ अर्ब थियो।

बजेटको पूर्णपाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell