PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

६६ पृष्ठको राहदानीको मूल्य अब पाँच हजार



पहिलोपोस्ट

६६ पृष्ठको राहदानीको मूल्य अब पाँच हजार

काठमाडौं : राहदानी विभागले ६६ पृष्ठको राहदानीको मूल्य घटाएको छ। असार ३ गतेबाट लागू हुने गरि विभागले राहदानीको मूल्य पाँच हजार रुपैयाँ कायम हुने जनाएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालयहरुबाट ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा उपलब्ध गराइन्थ्यो। विदेशमा गइरहने नागरिकहरुको सुविधाको लागि ६६ पृष्ठको राहदानी वितरण गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell