PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

मुटुको चाल ‘मनिटरिङ’ गर्न राष्ट्रपति पौडेल अस्पताल भर्ना



रासस

मुटुको चाल ‘मनिटरिङ’ गर्न राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन्।

राष्ट्रपति पौडेलको मुटुको चाल ‘मनिटरिङ’ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन्।

सो सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell